ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 10 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (10 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.भालु देखि सावधान रहनुहोस
2.सुनामी आउँदा आफ्नो ज्यान जोगाउने भन्ने बारेमा अभ्यास आयोजना गर्नेछौ
3.कर सम्बन्धित जानकारी
 ◆नगर तथा प्रान्तीय कर (केन मिन जे) भुक्तानी गर्नुपर्ने म्याद हो
4.एड्स, सिफिलिस, यौनरोग परीक्षण
5.नयाँ कोरोना भाइरस बिरुद्ध खोप लगाउने सम्बन्धि सूचना
6.प्रारम्भिक बालशिक्षा,नि:शुल्क बालहेरचाहको लागिको अनुरोधलाई स्वीकार गर्नेछौ
7.अर्को वसन्तमा प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाको स्वास्थ्य जाँच
8.२०२४ अप्रिल देखि नर्सरी स्कूल, किन्डरगार्डेन आदिको लागि आबेदन खुल्ला हुनेछ। अक्टोबर १२ तारिकबाट नर्सरी स्कूल, किन्डरगार्डेन आदिको उपयोग गर्नको लागीको जानकारी वितरण गरिनेछ