ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより』ができました。)

यस अंकको विषयवस्तु चांही,「पेन्सन」हो।
जापानको आधारभूत पेन्सन प्रणाली वा सावधानी अपनाउनुपर्ने कुराहरू प्रस्तुत गर्दछौ।

【2021年度Vol.3 日本語版 英語版 中国語版 韓国語版 ベトナム語版 ネパール語版】
【2021आर्थिक बर्ष Vol.3 जापानिज संस्करण अंग्रेजी संस्करण चिनियाँ संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण】

यस अंकको विषयवस्तु चांही:पेन्सन
सूचना : 「सेन्दाई बहुसांस्कृतिक नगर विकास परियोजना」सुरु भएको छ !
परामर्श कर्मी कर्नर :「जापानको पेन्सनको बारेमा जान्नुपर्ने कुरा-परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」
※ जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनाम, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ । जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नु होला।