ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより』ができました。)

यस अंक देखि 『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』को सामग्रीमा नवीकरण गरिनेछ ।
प्रकाशित भाषाहरुमा 6 वटा भाषा छन (जापानिज संस्करण, अंग्रेजी संस्करण, चिनियाँ संस्करण, कोरियन संस्करण, भियतनामी संस्करण, नेपाली संस्करण) ।

यस आर्थिक बर्षमा 4 पटक प्रकाशित गरि, विदेशी बासिन्दाहरुको बसोबासमा उपयोगी हुने जानकारीहरु प्रकाशन गर्नेछौं ।

【2021 आर्थिक बर्ष Vol.1 जापानिज संस्करण, अंग्रेजी संस्करण, चिनियाँ संस्करण, कोरियन संस्करण, भियतनामी संस्करण, नेपाली संस्करण
 यस अंकको बिषय : प्राकृतिक प्रकोप को लागी तयारी गरौं ।
 जानकारी : ① 「प्राकृतिक बिपत्तिको समयका भाषा स्वयंसेवक」को बारेमा
      ② रेडियो सुन्नुहोस
 परामर्श कर्मी कर्नर : प्राकृतिक प्रकोप तथा प्रकोप रोकथामको बारेमा
 ※ जापानी भाषा बाहेकका जापानिज अनुवाद सामग्री चाँही यँहा बाट हेर्नुहोला ।