ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2021को सार्बजनिक बिदा( समुन्द दिवस,खेलकुद दिवस, पहाड दिवस) हरु हेरफेर भएको छ(2021年の祝日(海の日、スポーツの日、山の日)が移動します)

2021 मा, राष्ट्रिय बिदाको दिन 「समुन्द दिवस」「खेलकुद दिवस」「पहाड दिवस」हरु तलका निम्नानुसार हेरफेर भएको छ । तेसैले, ओलम्पिक खेलको उद्घाटन समारोह आयोजित गरिने जुलाई 23 तारिक पछि र ओलम्पिक खेलको समापन समारोह आयोजना हुने बित्तिकै अगष्ट 8 तारिक पछि लगातार बिदाका दिनहरु हुनेछ । त्यसैले, परम्परागतको सार्बजनिक बिदाको दिन चाहिं बिदा हटाई कामकाजीको दिन भएको छ ।


◆2021 को सार्बजनिक बिदाको दिनको हेरफेर◆

समुन्द दिवस (उमी नो हि)
जुलाई 19 तारिक→जुलाई 22 तारिक (बिहिबार)【ओलम्पिक खेलको उद्घाटन समारोहको अघिल्लो दिन】

खेलकुद दिवस
अक्टोबर 11 तारिक →जुलाई 23तारिक (शुक्रबार)[ओलम्पिक उद्घाटन समारोहको दिन】

पहाड दिवस (यामा नो हि)
अगष्ट 11 तारिक→अगष्ट 8 तारिक (आइतबार) 【ओलम्पिकको समापन समारोहको दिन】
※अगष्ट 9 तारिक (सोमबार) स्थानान्तरण बिदाको दिन

जुलाई महिनाको लगातार बिदाको दिन
मिति बार सारांश
जुलाई 19 तारिक सोमबार समुन्द दिवस 海の日 (सधैको बर्ष)
जुलाई 20 तारिक मंगलबार  
जुलाई 21 तारिक मंगलबार  
जुलाई 22 तारिक बिहीबार समुन्द दिवस 海の日 (2021)
जुलाई 23 तारिक शुक्रबार खेलकुद दिवस スポーツの日 (2021) ※ओलम्पिक उद्घाटन समारोह
जुलाई 24 तारिक शनिबार  
जुलाई 25 तारिक आइतबार  
जुलाई 26 तारिक सोमबार
अगष्ट महिनाको लगातार बिदाको दिन
मिति बार सारांश
अगष्ट 6 तारिक शुक्रबार  
अगष्ट 7 तारिक शनिबार  
अगष्ट 8 तारिक आइतबार पहाड दिवस 山の日 (2021) ※ओलम्पिक समापन समारोह
अगष्ट 9 तारिक सोमबार स्थानान्तरण बिदाको दिन
अगष्ट 10 तारिक मंगलबार  
अगष्ट 11 तारिक बुधबार पहाड दिवस 山の日 ( सधैको बर्ष)