【सहभागी हुन भर्ना खुला छ】जापानीज भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, माध्यामिक विधालयका बिधार्थीहरुका लागि(जुन 11 तारिक~जुलाई 21 तारिक)(小中学生のためのオンライン教室)
にほんご English 英語 中文 中国語 한국어 韓国語 नेपाली भाषा ネパール語 Tiếng Việt ベトナム語
जापानीज भाषा मातृभाषा को रूपमा नभएका बालबालिकाको लागिको कक्षा कोठा संचालन गरिएको छ।
तपाई आफुसंग भएको कम्प्युटर, ट्याब्लेट, वा स्मार्टफोन प्रयोग गरेर भाग लिन सक्नुहुन्छ।
मियागी शैक्षिक विश्वविद्यालयका विद्यार्थी स्वयंसेवकहरूले जापानी भाषा वा विधालयका पाठ्यपुस्तकहरुको अध्ययन गर्न मद्दत गर्दछ ।
【लक्ष्य】
・ जापानीज भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक विधालय बाट माध्यामिक विधालय सम्मका बालबालिका
※उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूले पनि भाग लिन सक्छन्। कृपया परामर्श गर्नुहोस् ।
・ इन्टरनेट चलाउन मिल्ने कम्प्युटर, ट्याब्लेट, वा स्मार्टफोन बोक्नु भएकाव्यक्तिहरु
※WEB छलफल प्रणाली「Zoom」प्रयोग गरेर कक्षा कोठा संचालन गरिएको छ।
>https://zoom.us/meetings
【अवधि】
2021 जुन 11 तारिक शुक्रबार बाट जुलाई 21 तारिक बुधबार प्रत्येक बुधवार र शुक्रवार बेलुका 5:00 बाट 6:00 सम्म
【स्थान】
घर तथा इन्टरनेट चलाएर पढ्न मिल्ने ठाउँ
【सहभागी शुल्क】
निशुल्क(0येन)
【आवेदन】
WEB फारममा、आवश्यक पर्ने जानकारी लेख्नुहोला । आवेदन फारम भर्न नजान्ने व्यक्तिहरुले SenTIA मा फोन वा मेलगर्नुहोला ।
URL:https://forms.gle/HNca4hAZvSntRhYh6
【 अन्तिम म्याद】
जुन 5 तारिक(शनिबार)
सम्पर्क गर्न ठाउँ:सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय एसोसिएसन (SenTIA)अन्तर्राष्ट्रिय सम्बध बिभाग फोननम्बर 022-268-6260
मेल t-igarashi@sentia-sendai.jp
आयोजक:मियागी शैक्षिक विश्वविद्यालय、सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय एसोसिएसन (SenTIA)
सहयोग:मियागी प्रान्त अन्तर्राष्ट्रिय एसोसिएसन宮城県国際化協会(MIA)