सूचना(お知らせ)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2023年9月12日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को सेप्टेम्बर अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2023年9月8日 चाइनिज कलासाँस्कृतिको अनुभव लिने कार्यक्रम (कागज काटेर चाइनिज पाण्डा बनाई अनुभव लिने कार्यक्रम) (SenTIA को अनुदान सहयोगमा आयोजित कार्यक्रम)(中国パンダ切り絵体験会)
2023年9月6日 【09-06 17:45 पहिरो जाँदाको लागि आश्रयस्थलको जानकारीहरु पूर्ण रुपमा हटाइएको छ/ 土砂災害(どしゃさいがい)避難情報(ひなんじょうほう)全部解除(ぜんぶかいじょ)】
2023年8月31日 「सेन्दाई जापानिज भाषाकक्षा」पढ्न इच्छुक व्यक्तिहरुको लागि आवेदन खुला गरिएको छ (せんだい日本語講座)
2023年8月21日 सेप्टेम्बर महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/9月の専門相談会のお知らせ
2023年8月10日 सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 8 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!
2023年8月1日 【सहभागीहरूको भर्ना अन्तर्गत】काम गर्नको लागिको जापानीजभाषा しごとの ための 日本語(2023 अगष्ट 21 तारिक ~ अक्टोबर 16 तारिक)
2023年7月27日 अगष्ट महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/8月の専門相談会のお知らせ
2023年7月12日 【आवेदन खुला】जापानीज भाषा आफ्नो मातृभाषा को रूपमा नभएका प्राथमिक, निम्न माध्यमिक बिधालयका विधार्थीहरुको लागिको गर्मी बिदाको भाषाकक्षा(2023 अगष्ट 9~अगष्ट 10)(日本語を母語としない小中学生のための夏休み教室)
2023年7月11日 सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 7 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!