ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 6 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (6 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.सिटिले फोहोर फाल्ने तोकिएको झोलाको डिजाइन परिवर्तन गरेकोछ

2.कर सम्बन्धित जानकारी

●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्ने सूचना कार्ड पठाइनेछ

●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद जुलाई १ तारिक हो

3.नगर तथा प्रान्तीय कर छुट भएका परिवारको लागि खानेपानी शुल्क र ढल प्रयोग शुल्क छुट पाउनको लागि आवेदन लिईनेछ

4.एड्स, सिफिलिस परीक्षण

5.बाल भत्ताको「वर्तमान स्थिति रिपोर्ट」पेश गर्ने बारेमा बुझ्नुहोस।

6.राष्ट्रिय स्वास्थ्य बिमितहरुले विशेष स्वास्थ्य परीक्षण गरौ

7.राष्ट्रिय स्वास्थ्य बिमा शुल्क निर्धारण गरिएको सूचनाकार्ड पठाउनेछौं

8.नगरपालिकाको आवास भवनको लागि आबेदनखुल्ला, आवेदन गर्ने मिति जुन १६ तारिक (आईत) सम्म