ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 2 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (2 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.नगर करको विवरण बुझाउन पर्ने बारे
2.कर सम्बन्धि जानकारी
3.बालबच्चा पालन-पोषण भत्ता प्राप्त गर्नेलाई केहीसमयको लागि सहायता रकम दिइनेछ
4.उच्च मूल्य विरुद्ध न्यून आय भएका घरहरूलाई आकस्मिक सहायता भत्ता प्रदान गरिनेछ।
5.नयाँ कोरोना भाइरसको खोप लगाउने सम्बन्धि सूचना
6.बिधालयमा नयाँभर्ना तयारी खर्चको लागि ऋण प्रणालीको जानकारी
7.J-अलर्टको राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य गरिने
8.अन्तर्राष्ट्रिय आदानप्रदान परियोजना आदिको लागि अनुदान प्रदान गरिनेछ।
9.एड्स, सिफिलिस, यौनरोग परीक्षण