ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【09-06 17:45 पहिरो जाँदाको लागि आश्रयस्थलको जानकारीहरु पूर्ण रुपमा हटाइएको छ/ 土砂災害(どしゃさいがい)避難情報(ひなんじょうほう)全部解除(ぜんぶかいじょ)】

【09-06 17:45 पहिरो जाँदाको लागि आश्रयस्थलको जानकारीहरु पूर्ण रुपमा हटाइएको छ】
9 महिना 6 तारिक 17 बजेर 45 मिनेट
पहिरो जाँदाको लागि आश्रयस्थलको जानकारीहरु पूर्ण रुपमा हटाइएको छ
अझै, केहीअसुरक्षित ठाउँहरु हुन सक्छ । कृपया सावधान रहनुहोस।
http://hinan.city.sendai.jp/index.html
http://hinan.city.sendai.jp/eng/index.html