ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटि बाट प्रकाशित हुने सिटिभित्रको समसामहिक बिषयहरु र अन्य जानकारीहरु (सिसेदायोरी) संग्रह संस्करण भियतनामी र नेपाली भाषापनि उपलब्ध हुनेछ!

यसभन्दा पहिला, सरल जापानिज, अंग्रेजी, चाइनीज, कोरियन भाषाहरुमा मात्र वेबसाइटमा पोस्ट गरिएको भै सिटि बाट प्रकाशित हुने सिटिभित्रको समाचार वा अन्य जानकारीहरु (सिसेदायोरी) संग्रह संस्करण, 2022 अक्टोबर महिनाको अंकबाट, भियतनामी र नेपाली भाषामापनि प्रकाशित हुनेछ ।

यसपटकको पोस्ट सँगसंगै विगतमा जस्तै, SenTIA को मेलम्यागजिन, वा ब्लग, Facebook मार्फत जानकारी गर्नेछौ । यदि तपाइँले चिन्नुभएको मासिकहरु कोहि हुनुहुन्छ भने साथै, अहिलेसम्म मेलम्यागजिनमा दर्ता नगरेको व्यक्तिभएमा, कृपया दर्ता गर्न यो अवसर नछुटाउनुहोला । (ब्लग र फेसबुकमा दर्ता गर्न आवश्यक पर्दै)

मेलम्यागजिन
https://int.sentia-sendai.jp/j/activity/mailmagazine.html(जापानिज)
https://int.sentia-sendai.jp/e/activity/mailmagazine.html(अंग्रेजी)
https://int.sentia-sendai.jp/c/activity/mailmagazine.html(चाइनीज)
https://int.sentia-sendai.jp/k/activity/mailmagazine.html(कोरियन)
https://int.sentia-sendai.jp/v/activity/mailmagazine.html(भियतनामी)
https://int.sentia-sendai.jp/n/activity/mailmagazine.html(नेपाली)

SenTIA ब्लग
https://int.sentia-sendai.jp/j/(जापानिज)
https://int.sentia-sendai.jp/e/index.php(अंग्रेजी)
https://int.sentia-sendai.jp/c/index.php(चाइनीज)
https://int.sentia-sendai.jp/k/index.php(कोरियन)
https://int.sentia-sendai.jp/v/index.php(भियतनामी)
https://int.sentia-sendai.jp/n/index.php(नेपाली)

फेसबुक
https://www.facebook.com/sendai.sira/