ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより』ができました。)

यस अंकको विषयवस्तु चांही,「ठुला आकारका फोहोर फ्याक्ने तरिका」हो।
ठुला आकारका फोहोर र बिधुतबाट संचालित सामानहरु आदिको फ्याक्ने तरिकाको बारेमा पहिले बाटनै जानकारी लिई राखौं।

【2021 आर्थिक बर्ष Vol.2 जापानिज संस्करण अंग्रेजी संस्करण चिनियाँ संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण

  • यस अंकको विषयवस्तु चांही
     ठुला आकारका फोहोर फ्याक्ने तरिका
  • सूचना
     ① CIR अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदानका सदस्य हरु द्वारा ठुला आकारका फोहोर फाल्ने तरिकाको बारेमा भिडियो तयार पारिएको छ !
     ②【पुनःसुरुवात गर्नेछौ】पुरानो किताब, म्यागजिन, पत्रपत्रिकाहरु, दिने कार्य गर्नेछौं
  • परामर्श कर्मी कर्नर
     「जापानको फोहोर फाल्ने तरिका-परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」
     ※ अंग्रेजी संस्करण, चाइनिज संस्करण, कोरियन संस्करण, भिएतनाम संस्करण, नेपाली संस्करणको परामर्श कर्मी कर्नरको जापानी भाषा सामग्री चाँही यहाँ बाट हेर्न सक्नुहुनेछ। अवश्य हेर्नु होला।