सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(仙台多文化共生センター)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2021年6月26日 जुलाई महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(7月の専門相談会のお知らせ)
2021年6月15日 पुनफैलावट रोकथाम कडाइका साथ पालना अवधिको थपसमय 「जुन 13 तारिक सम्म」→「जुलाई 11 तारिक सम्म」मा थप
2021年6月3日 कम आय भएका बच्चा पालनपोषण गर्ने परिवारहरुको लागि बच्चा पालनपोषण परिवार जीवनयापन सहयोगी विशेष अनुदान (एकल-अभिभावक परिवारहरूको लागि) को बारेमा(低所得の子育て世帯に対する子育て世帯生活支援特別給付金(ひとり親世帯分))
2021年5月31日 सेन्दाइ नगर नयाँ कोरोना भाइरसको भ्याक्सिनको बारेमा (विदेशी नागरिक लक्षित पम्पलेट)((仙台市 新型コロナウイルスワクチン接種について(チラシ))
2021年5月31日 मियागी प्रान्तका नागरिकहरुसँगमा अनुरोध ※प्रान्तको मौलिक आपतकालीन अवस्थाको घोषणा,पुन फैलावट रोकथाम कडाइका साथ पालना अबधि थपीएको(リバウンド防止徹底期間の延長)
2021年5月24日 जुन महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(6月の専門相談会のお知らせ)
2021年5月19日 「सेन्दाई सिटि नयाँ कोरोना भाइरस को लागि खोप लगाउन गाइडबुक」 तयार पारिएको छ। (「仙台市新型コロナウイルスワクチン接種の手引き」ができました)
2021年5月12日 मियागी प्रान्तका नागरिकहरुसँगमा अनुरोध ※पुन फैलावट रोकथाम कडाइका साथ पालना अवधि(リバウンド防止徹底期間)
2021年4月30日 कोरोना भाइरस बिरूद्ध आपतकालीन रुपका उपायहरु अपनाउनुपर्ने क्षेत्रहरूका लागिको अपिल(「まん延防止等重点措置」のお願い(延長))
2021年4月28日 「सेन्दाई जापानिज भाषाकक्षा」पढ्न इच्छुक व्यक्तिहरुको लागि आवेदन खुला गरिएको छ (せんだい日本語講座)※ओरिएनटेसन र कक्षा बिभाजन परीक्षा स्थगित हुनेछ।