सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(仙台多文化共生センター)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2021年2月17日 श्रम ब्युरो बाटको जानकारी (労働局の情報)
2021年2月12日 2021 फेबु्रअरी 15 तारिख(सोम)र 16 तारिख(मंगल)दुइदिन सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बन्द रहनेछ ।(2月の休室日のお知らせ)
2021年2月8日 【2021 को अप्रिलमा प्राइमेरी स्कुल भर्ना हुने बच्चा भएका व्यक्तिहरुको लागि】विदेशी बच्चाहरु र तिनीहरुको परिवारको लागि प्राथमिक विधालय नयाँ भर्ना तयारीको जानकारी(外国人児童と家族のための小学校入学準備情報)ネパール語
2021年1月25日 फेब्रुअरी महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(2月の専門相談会のお知らせ)
2021年1月15日 सार्वजनिक सूचना पत्रिका 『 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमाको सूचना पत्रिका जाडो सिजनको भाग』तयारी भएको छ । (広報誌『仙台多文化共生センターだより冬号』ができました)
2021年1月12日 ͪविदेशीहरू नागरिकका लागि कानुनी परामर्श(MIA)外国人のための法律相談会
2020年12月25日 नयाँ कोरोना भाइरस संक्रामकरोग:नयाँवर्षको बिदाको लागिको परामर्श काउन्टर (新型コロナウイルス感染症:年末年始の相談窓口)
2020年12月19日 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको नयाँवर्षको बन्द रहने बारेको सुचना ※ यस पटक 2021 सालको क्यालेन्डर वितरण गरिने छैन ।(仙台多文化共生センター 年末年始の閉室のお知らせ)
2020年12月18日 मियागी प्रान्त・सेन्दाई सिटी・मियागी प्रान्त चिकित्सा संगठन・सेन्दाई सिटी चिकित्सा संगठन मियागी प्रान्त कोरोना भाइरस संकटघोषणा(宮城県・仙台市・宮城県医師会・仙台市医師会 宮城県新型コロナ危機宣言)
2020年12月15日 जनवरी महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(1月の専門相談会のお知らせ)