【सहभागीताको लागी आबेदन खुल्ला】जापानी भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, निम्न र माध्यामिक विधालयका बिधार्थीहरुका लागि अनलाइन कक्षा(नोभेम्बर ४ तारिक देखि नोभेम्बर २६ तारिक सम्म)(小中学生のためのオンライン教室)

जापानी भाषा मातृभाषा को रूपमा नभएका बालबालिकाहरुको लागि भाषाकक्षा संचालन गरिएको छ।
तपाई आफुसंग भएको कम्प्युटर, ट्याब्लेट, वा स्मार्टफोन प्रयोग गरेर सहभागी हुन सक्नुहुन्छ।
मियागी शैक्षिक विश्वविद्यालयका विद्यार्थी स्वयंसेवकहरूले जापानी भाषा वा विधालयका पाठ्यपुस्तकहरुको अध्ययन गर्न मद्दत गर्नेछन।
【लक्षित】
・जापानीज भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक विधालय बाट माध्यामिक विधालय सम्मका बालबालिका
※उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूले पनि भाग लिन सक्छन। कृपया परामर्श गर्नुहोस।
※WEBवेब प्रणाली「Zoom」को प्रयोग गरि, कक्षा संचालन गरिनेछ। (इन्टरनेट चलाउन मिल्ने कम्प्युटर, ट्याब्लेट वा स्मार्टफोन छैन भने SenTIA मा सम्पर्क गर्नुहोस।)
>https://zoom.us/meetings
【मिति】
बुधबारको कोर्स: २०२६ नोभेम्बर ४, ११, १८, २५ तारिक
बिहिबारको कोर्स: २०२६ नोभेम्बर ५, १२, १९ र २६ तारिक
【समय】
साँझ ५:०० बजेदेखि ६:०० बजे सम्म
【स्थान】
घर तथा इन्टरनेट चलाई पढन मिल्ने ठाउँ
【सहभागी शुल्क】
निशुल्क(0येन)
【आवेदन】
WEB फारममा आवश्यक पर्ने जानकारी लेख्नुहोस। आवेदन फारम भर्न नजान्ने व्यक्तिहरुले SenTIA मा फोन गर्नुहोस वा मेल गर्नुहोस।
URL:https://forms.gle/PbMN3Lb1QyWWEM338
【अन्तिम म्याद】
अक्टोबर ९ तारिक(शुक्र)साँझ ५ बजेसम्म
आयोजक: मियागी शिक्षा विश्वविद्यालय, ताकाहाशी अकिको प्रयोगशाला, सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय संघ(SenTIA)सहयोग: मियागी अन्तर्राष्ट्रिय संघ (MIA)

