ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

भूकम्पको जानकारी भूकम्पको तीव्रता 4 रेक्टरस्केल (地震情報 震度4)(2026.4.20 16:58)

4 महिना 20 तारिक 16 बजेर 58 मिनेट
भूकम्पको जानकारी भूकम्पको तीव्रता 4 रेक्टरस्केल
सेन्दाई सिटि
4 महिना 20 तारिक 16 बजे 53 मिनेटमा सेन्दाई सिटिमा भूकम्प गयो। यस पछि आउने पराकम्प बाट सचेत रहनुहोला । #सेन्डाई