「कार्यक्रमको जानकारी」 यो साइट बन्द गरिने बारे सम्बन्धी सूचना(「イベント情報」サイト閉鎖についてのお知らせ)
कार्यक्रमको बारे जानकारी गराउने साइट, हामीले हालसम्म सञ्चालन गर्दै आएको थियौं तर अब देखि बन्द गर्ने निर्णय गरेको जानकारी गराउन चाहान्छौ। असुविधाको लागि क्षमा चाहान्छौ। २०२६ मार्च ३१ तारिक देखि हामीले यो साइड बन्द गर्ने निर्णय गरेका छौं।
लामो समयदेखि हाम्रो सेवा प्रयोग गर्नुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद।
「कार्यक्रमको जानकारी」जापानी भाषा साइड:https://int.sentia-sendai.jp/cgi/event/index.cgi
「कार्यक्रमको जानकारी」अंग्रेजी भाषा साइड:https://int.sentia-sendai.jp/cgi/event/index-e.cgi
