ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सुनामीबाट सावधानी पूर्ण रूपमा हटाइएको छ  (津波注意報解除) (2025.12.09 06:20)

12 महिना 09 तारिक 06 बजेर 20 मिनेट
सुनामीबाट सावधानी पूर्ण रूपमा हटाइएको छ
मियागी प्रान्तमा जारीगरिएको सुनामीबाट सावधानी हटाएको छ । #सेन्दाई
hinan.city.sendai.jp/index.html