ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 10 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (10 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—
1.सुनामी आउँदा आफ्नो ज्यान जोगाउने भन्ने बारेमा अभ्यास आयोजना गर्नेछौ
2.भालु देखि सावधान रहनुहोस
3.कर सम्बन्धि जानकारी
● नगर तथा प्रान्तीय कर (आवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद अक्टोबर ३१ तारिक (शुक्र) हो
● सेन्दाई शहर निश्चित रकम कर कटौती अपुग रकम अनुदान (अपुग रकम) अनुदान को लागि आवेदन दिने अन्तिम म्याद अक्टोबर ३१ तारिक (शुक्र) हो।
4.उद्योग ब्यबसाय परामर्श कार्यक्रम
5.प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ
6.एक महिनाका शिशुहरूको स्वास्थ्य जाँचको लागि अनुदान दिन सुरु गरिएको छ।
7.२०२६ अप्रिल देखि नर्सरी स्कूल, किन्डरगार्डेन आदि प्रयोग गर्नको लागि आबेदन
8.अर्को बर्षको हारु (स्प्रिङ) मा प्राथमिक विद्यालय भर्ना हुने बालबालिकाको स्वास्थ्य जाँच