☆★【जानकारी】यस सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको छोटकरी नाम「SenCUL」(सेनकल)मा परिनत गरेका छौं!(仙台多文化共生センターの愛称を「SenCUL(सेनकल)」にしました!)★☆
“सेन्दाई बहुसांस्कृतिक केन्द्र” को अंग्रेजी नाम बाट बनाईएको यो छोटकरी नामसेनसल
「SenCUL(सेनकल)」हो।
・Sen = Sendai (सेन्दाई)
・CUL = Multicultural (बहुसांस्कृतिक)
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र नाम धेरै लामो र सम्झन गाह्रो भएको प्रतिक्रिया हामीलाई प्राप्त भयो, त्यसैले हामीले छोटो र सम्झन सजिलो हुने उपनाम राख्ने बारेमा विचार गर्यौ।
अवश्य,पनि अबदेखि फोन गर्दा「SenCUL」(सेनकल)भनि भन्नुहोला!
#SenCUL #सेनकल #सेन्दाई #बहुसांस्कृतिक समाज #विदेशीनागरिक परामर्श काउन्टर #SendaiMulticulturalCenter # Multicultural


