ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सुनामीबाट सावधानी परिवर्तन गरिएको छ।(2025.7.30 20:45)津波(つなみ)注意報(ちゅういほう) 変更(へんこう)

7.30 20:45
सुनामीबाट सावधानी परिवर्तन गरिएको छ।
मियागी प्रान्तमा जारी गरिएको सुनामीको चेतावनी चाँही सुनामीबाट सावधानी मा परिवर्तन भएको छ। #सेन्दाई
https://hinan.city.sendai.jp/