ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सुनामीको चेतावनी(津波警報)(2025.7.30 09:40)津波(つなみ)警報(けいほう)

7.30 09:40
सुनामीको चेतावनी
धेरै उच्च समुन्द्री छाल आउने छ । तुरुन्तै नजिकै भएको व्यक्तिसँग टाढा भाग्नुहोस । उच्च स्थानमा जानुहोस। समुन्द्रबाट 2 किलोमिटर भन्दा टाढा जानुहोस। यसपछि दिइने जानकारीको लागि सचेत रहनुहोस ।
https://hinan.city.sendai.jp/eng/hazard_map.html