सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 7 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (7 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. भालु देखि सावधान रहनुहोस
2. प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ
3. जुलाई देखि आधारभूत स्वास्थ्य परिक्षण सुरु गरिनेछ
4. राष्ट्रिय स्वास्थ्य बीमाको सूचना
5. एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस
6. राष्ट्रिय पेन्सन बिमा रकम भुक्तानी छुटको लागि निवेदन गर्न नबिर्सनुहोला
7. उद्योग ब्यबसाय परामर्श कार्यक्रम
