ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र नयाँ स्थानबाट पुनः यथावत रुपमा कार्य सञ्चालन सुरु गरेका छौं।/仙台多文化共生センターは移転し業務を再開しました

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र फेब्रुअरी १७ तारिक देखि नयाँ ठाउँमा सरि, पुनः सञ्चालन कार्य सुरु गरिएको छ।

[नयाँ ठेगाना] मियागी प्रान्त सेन्दाई सिटि आओबा-कु कोकुबुन्च्यो ३-६-१ सेन्दाई पार्क बिल्डिंगको पहिलो तल्ला

※ गुगल म्याप:https://maps.app.goo.gl/2bK7rEXyeQzHuU799
※ एक्सेस:
・नगरपालिका (सियाक्सो) नजिकैको सबवे नाम्बोकु लाइन「कोतोदाई पार्क स्टेशन」बाट पैदल १ मिनेट
・नगरपालिका (सियाक्सो) बाट पैदल १ मिनेट

● टेलिफोन, फ्याक्स नम्बर र इमेल एड्रेस भने परिवर्तन भएको छैन।

कृपया, नहिच्किचाई यहाँको भ्रमण गर्नुहोला।

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
आधिकारिक फोन नम्बर: ०२२-२६५-२४७१
दोभाषे सहायता टेलिफोन नम्बर: ०२२-२२४-१९१९
फ्याक्स: ०२२-२६५-२४७२
इमेल:tabunka@sentia-sendai.jp