ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 2 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (2 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1. नगर तथा प्रान्तीय करको विवरण बुझाउन पर्ने बारे

2. कर सम्बन्धि सूचना

3. J-अलर्टको राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य गरिने

4. आर्थिक वर्ष २०२४ मा आवासीय कर छुट पाएका घरपरिवारहरूलाई आपतकालीन सहायता अनुदान रकम प्रदान गरिनेछ

5. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

6. एड्स, सोही दिन परीक्षण गरिने सिफिलिस

7. के तपाईंले राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पूरा गर्नुभयो?

8. HPV खोप क्याच-अप खोप लगाउनेको लागि खोप लगाउने अवधि निश्चित सर्तहरू सहित म्याद थप गरिएकोछ।

9. बहुसांस्कृतिक समाज परियोजना आदिको लागि अनुदान रकम प्रदान गरिनेछ।