★आवेदन खुला★फेब्रुअरी ३ तारिक(सोम)सेन्दाई「आफ्नो बच्चा सँग खाना」(おやこでにほんご)
आफ्नो बच्चा सँग खेल्दै, बालबच्चा हुर्काउने बारेको जापानी भाषा पढौं। यसको लागीपैसा लाग्दैन।
लामो समयदेखि जापानमा बसिरहनुभएको विदेशी अभिभावकहरूलाई पनि हामी सहयोग गर्छौं।
【कहिले】
फेब्रुअरी ३ तारिक(सोम)बिहान १०:०० देखि ११:३०「आफ्नो बच्चा सँगसँगै खेलौऊ」
【कहाँ】
नोबिसुकु मियागीनो
Map:https://maps.app.goo.gl/ZdPAA8G4w9cq77F86
【सहभागी हुन सक्ने व्यक्तिहरू】
० बर्ष देखि ६ वर्ष सम्मका बालबालिका भएका बुबा, आमा
※प्रत्येक पटकको लागि सहभागी संख्या ५ समूह हो।
【आबेदन】
Google फारमबाट आवेदन गर्नुहोस।
https://forms.gle/GVvrJUNM6oYBqaCP8
【सम्पर्क】
सेन्डाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ(SenTIA) अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
टेलिफोन: ०२२-२६८-६२६० / इ-मेल: a-chida@sentia-sendai.jp