नोबिसुकु (बच्चा खेलाउने ठाउँ) मियागिनो मा नेपालीको लागि मातृशिशु अन्तरक्रिया कार्यक्रम(11/27「ネパールの親子交流会」のお知らせ)
तपाईंहरुलाई मियागीनो कु मा स्वागत छ!सबैजना एकै ठाउँमा जम्मा हौँ~
तपाईंहरुको सहभागिताको प्रतिक्षामा छौं।
。
मियागीनो कु बाहेकको कु मा वस्नु हुनेहरू पनि सहभागी हुन सक्नुहुन्छ
●○●○●○●○●○●○●○●○●○●○●○●○●○●○●○●○●○●○●○●○●
मिति:२०२४ नोभेम्बर २७ तारिक (बुधवार)
बिहान १० बजेदेखि ११:३० सम्म (रिसेप्शन सुरुहुने चाँही ९:४५ बाट)
स्थान:नोबिसुकु (बच्चा खेलाउने ठाउँ) मियागीनो
सेन्दाई सिटि मियागी नो कु गोरिन २-१२-७० (मियागीनो वडाकार्यालयको छेउमा)
लक्षित:मियागीनो कु मा बसोबास गर्नुहुने गर्भवती महिला तथा ० बर्ष देखि ३ बर्ष सम्मको बच्चा हुर्काईरहेका नेपाली अभिभावकहरु
☆ कुरागर्न, छलफल गर्न समय
☆ नोबिसुकुको अबलोकन, प्रयोग
गर्नको लागि दर्ता
☆शिशु स्वास्थ्य जाँच, खोप लगाउने, विपत्ति रोकथाम बारेमा
दोभासे सहयोग आवश्यक व्यक्तिले सेन्दाइ बहुसांस्कृ तिक समाज के न्द्रको “दोभासे सहायता के न्द्र” (०२२-२१४-१९१९) (0प्रत्येक दिन ९:00-१७:00) मा फोन गन्नुहोस्।