सावधान : ठुलो टाइफुन आउदैछ (台風に注意してください)
अगस्ट ११(आइत) देखी
१२(सोमबार)को बीचमा, मियागी प्रीफेक्चरमा ठुलो टाइफुन आउदैछ ।
भारी वर्षा, तिब्र गतिको बतास,पहीरोको प्रकोप,खोलामा भेल आउने हुदा सावधान रहनुहोस।
मौसम विज्ञान नियोग(気象庁)
https://www.data.jma.go.jp/multi/cyclone/cyclone_detail.html?id=60&lang=np
बाढी तथा पहिरोको प्रकोपका बारेमा सिकौं
(水害、土砂災害について学ぼう)
https://int.sentia-sendai.jp/blog/saigai/saigai-9446/
Sendai City Evacuation Information Website(English)
https://hinan.city.sendai.jp/eng/index.html