ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 8 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (8 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.भारी वर्षा र पहिरो जस्ता प्रकोपको लागि पूर्वतयारी「सेन्दाई प्रकोप रोकथाम हजाड म्याप」को बारेमा जानकारी लिएर राख्नुहोस

2.जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण कार्य गरिनेछ

3.कर सम्बन्धित जानकारी
●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिमम्याद सेप्टेम्बर महिनाको २ तारिक (सोमबार) हो

4.बिभिन्न किसिमका समुद्री खानेकुराले पेटमा हुने सङ्क्रमण खाद्य विषाक्तताबाट सावधान रहनुहोस

5.२०२४ आर्थिक बर्षको बाल भत्ता प्रणाली संशोधनको सूचना

6.बाल- पालनपोषण भत्ताको लागि वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके), विशेष बाल-पालनपोषण भत्ताको लागि आय-आम्दानीको स्थिति रिपोर्ट पेश गर्न नबिर्सनुहोला

7.२०२५ आर्थिक बर्षको नयाँ भर्ना सेन्दाई सिटी मातहत मिनामि कोइजुमी माध्यामिक बिधालयको रात्रीकालिन कक्षामा नयाँ प्रवेशको बारेमा व्याख्या सत्र