ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【09-06 10:15 土砂災害(どしゃさいがい)避難情報(ひなんじょうほう)発表(はっぴょう)/पहिरो जाँदाको लागि आश्रयस्थलको जानकारी प्रकाशित गरिएको छ】

9 महिना 6 तारिक 10 बजेर 15 मिनेट
पहिरो जाँदाको लागि आश्रयस्थलको जानकारी प्रकाशित गरिएको छ
आश्रयस्थलको जानकारीहरुको प्रकार वा लक्षित गरिएको क्षेत्रहरुको लिङ्कमा हेर्नुहोस ।
http://hinan.city.sendai.jp/