ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागीहरूको भर्ना अन्तर्गत】काम गर्नको लागिको जापानीजभाषा しごとの ための 日本語(2023 अगष्ट 21 तारिक ~ अक्टोबर 16 तारिक)

यो चाँहि काम गर्न इच्छुक व्यक्तिहरुका लागिको, जापानिज भाषा कक्षा हो ।
काम गर्ने बेलामा प्रयोग हुने जापानिज भाषाको अध्ययन गरौं ।

【समयावधि】
2023 अगष्ट 21 तारिक(सोमबार)~2023 अक्टोबर 16 तारिक(सोमबार)

【समय】
सोमबार ~शुक्रबार प्रत्येक दिन 9:30~12:30

【स्थान】
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई-सी, आवोबा-कु आवोबायामा, सेन्दाई इन्टरनेसनल सेन्टर सम्मेलन भवन 1F)

【बिषय बस्तु 】
स्तर 2 पाठ्यक्रम(कोर्स)
हिरागाना, कताकानामा पढ्न र लेख्न सकिन्छ,यो चाहि जापानीज भाषा अलिकति थोरै पढ्नुभएकाहरुको लागिको पाठ्यक्रम हो । दैनिक जीवनचर्यामा जापानीजभाषामा साधारण कुराकानी गर्न सकिने पाठ्यक्रम हो ।
・कार्यस्थलमा हुने कुराहरु (कुराकानी,लेखपढ)
・व्यक्तित्व विकासको योजना र रोजगार खोजीका गतिविधिहरू ( रोजगार फारम,आवेदन कागजातहरू, अन्तर्वार्ता )
・काम गर्न ठाउँ वा ब्याबसायको साधारण बिबरण

【लक्षित व्यक्ति】
・कामको खोजीमा रहनुभएका व्यक्ति वा दीर्घकालीन रुपको कामको खोजी गरिरहनुभएको व्यक्तिहरु, जापानीजभाषा अध्ययन गर्न चाहाने व्यक्तिहरु
・भिसा स्टाटस, 「स्थाई निवासी」「जापानीज व्यक्तिको पति/पत्नी आदि」「 स्थाई निवासीको पति/पत्नी आदि」「दीर्घकालिक निवासी “तेइज्युस्या”」 भएका व्यक्तिहरु

【शुल्क】
निशुल्क

【आवेदन】
1) हेल्लो वर्क सेन्दाईमा आवेदन दिनु पर्दछ ।
ठेगाना : सेन्दाई-सी मियागीनो-कु चुचुजीगावोका 4-2-3 सेन्दाई MT बिल्डिङ 4F
फोन : (022)299-8819
2) स्तर जाँचको परीक्षण गरिने छ ।
स्थान:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
मिति :अगष्ट 15 तारिक (मंगलबार) 9:30

【अन्तिम म्याद】
अगष्ट 8 → 15 तारिक (मंगलबार)
विस्तृत बिबरणको लागि, JICE को होमपेज हेर्नुहोला ।
> https://www.jice.org/tabunka/course/

【सम्पर्क】
ओमाकी सान(JICE)
फोन:080-4335-8133
इमेल :tabunka53@softbank.ne.jp

【पम्पलेट】


यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )