ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 4 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.9 प्रकारका HPV खोपको डोज (पाठेघरको मुखको क्यान्सर रोकथामको लागि खोप) निशुल्क खोप लगाउन सकिन्छ
2.नयाँ कोरोना भाइरस खोप लगाउने सम्बन्धि जानकारी
3.कर सम्बन्धि जानकारी
4. बिधालय सहायता अनुदान प्रणालीको जानकारी
5.बच्चा जन्माउनु अघि र पछिको अवधिमा राष्ट्रिय पेन्सन भुक्तानी छुट हुनेछ
6.प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाहको लागिको अनुरोधलाई सहयोग प्रदान गर्छौं
7.बाल- पालनपोषण भत्ता, विशेष बाल-पालनपोषण भत्ता प्रदान गरिने रकम परिमार्जन भएको छ
8.राष्ट्रिय पेन्सन भुक्तानी छुट गर्ने आदिको लागि आवेदन 2 वर्ष एक महिना पहिलेबाट
9. नागरिक स्वास्थ्य जाँचको लागि आवेदन दिन नबिर्सनुहोला
10. राष्ट्रिय स्वास्थ्य बीमा छोडी कर्मचारी बिमामा प्रबेश गर्दा सूचना पेश गर्न नबिर्सनुहोला