ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 3 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.बसाईसराई गाइड
●बसाईसराई गर्दाको फोहोर
●बसाईसराई दर्ता,चिकित्सा खर्चको अनुदान आदि जस्ता प्रक्रियाको काउन्टर
●सार्वजनिक सेवा शुल्क आदि
●प्राथमिक,निम्न माध्यमिक विद्यालयको परिवर्तन र भर्ना
2.बसाईसराईको सिजनको लागि वार्ड कार्यालयको काउन्टर आइतबारको दिन पनि खुल्ला गरि,सोमबार देखि शुक्रबार सम्म बेलुकाको ६ बजे सम्म लम्बाईएको छ।
3.जीवन कल्याण,अनुदान प्राप्त परिवारहरूको लागि खानेपानी र ढल उपयोग शुल्क छुटको लागि आवेदनहरू स्वीकार गरिने।
4.बिना इजाजतपत्र प्राप्त फोहोर संकलन गर्नेहरूबाट सावधान रहनुहोल।
5.नगर बस संचालनको सूचना
6.नयाँ कोरोना भाइरस खोप बारे जानकारी
7. नगरीय आवासमा निवासीको आवेदन खुल्ला – मार्च १६ तारिख सम्म आवेदन बुझिने-
8.जापानिज भाषा कक्षाको जानकारी