ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 2 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.नगर करको विवरण बुझाउन पर्ने बारे।
2.कर सम्बन्धि जानकारी
3.स्कूल नयाँप्रबेश तयारी खर्चको लागि ऋण प्रणालीको उपयोग गर्नुहोस ।
4.अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम आदिका लागि अनुदान प्रदान गरिने
5.न्यून आय भई बालबच्चा हुर्काउँदै गरिराखेको परिवारहरूलाई दिईने दैनिक जीवनयापनको लागि सहयोग स्वरुप दिईने विशेष सहायता रकमको लागि आवेदन दिनुभयो ?
6.नयाँ कोरोनाभाइरस खोप बारे जानकारी
7J-अलर्टको राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण गरिने