ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको बुलेटिन 2022 आर्थिक वर्ष Vol.3』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより2022年度Vol.3』ができました。)

『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको बुलेटिन』भनेको सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं ।
यस अंकको बिषयबस्तु चाँही, 「काम शुरु गर्ने बेलाको लागि उपयोगी जानकारी」हो ।
के तपाई जापानमा काम गर्दा कुनै समस्यामा पर्नुभएको थियो ? साथै, अबबाट काम गर्न खोज्नु भएका व्यक्तिहरुलाई भने कामको बारेमा केहि चिन्ता परेको छ कि ?
यस अंकमा भने, तपाईहरुलाई ढुक्कसँग काम गर्नकोलागि पहिनेदेखिनै जानीराखेमा उपयोगी हुने केही जानकारीहरु प्रस्तुत गर्नेछौं ।
अवश्य हेर्नु होला ।

सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2022 आर्थिक वर्ष Vol.3
にほんご जापानिज संस्करण English अंग्रेजी संस्करण 中文版 चाइनिज संस्करण 한국어판 कोरियन संस्करण bản tiếng Việt भियतनामी संस्करण नेपाली संस्करण

[यस अंकको विषयवस्तु चांही] काम शुरु गर्ने बेलाको लागि उपयोगी जानकारी
[सूचना] श्रमिक ब्यूरो द्वारा दिइने विशेषज्ञी परामर्श वैठक
[परामर्श कर्मी कर्नर ※」 जापानमा काम गर्न - परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-

※परामर्श कर्मीहरुको सस्मरण लेखको कर्नरमा चाँही, जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनाम, नेपाली भाषाहरुका परामर्श कर्मीहरु प्रत्येकले आफ्नो आफ्नो भाषामा लेखेका छन । जापानी भाषाको लेख चाँही यहाँ तलको URL बाट हेर्न सक्नुहुनेछ । अवश्य हेर्नु होला ।
https://int.sentia-sendai.jp/blog/wp-content/uploads/2023/01/advisercorner2022vol.3.pdf