ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2/17 बिदेशी बालबालिका र अभिभावकहरुको लागि प्राथमिक विद्यालयमा नयाँ भर्नाको तयारी कक्षा(2/17 外国人児童と家族のための小学校入学準備講座)

जापानको प्राथमिक विद्यालय चांही अप्रिल महिना बाट सुरु हुन्छ । नयाँ भर्ना गर्नु पहिले, विदेश सँग सम्बन्ध भएका बालबालिका र अभिभावक को लागि, सरल जापानिज भाषा र बहुभाषामा सहयोगका साथ कक्षा सञ्चालन गर्नेछौं ।
प्राथमिक विद्यालयमा नयाँ भर्ना हुनु भन्दा पहिलेको तयारी र आवश्यक सामान, पैसा, बिधालयको दैनिकी र पढाईहरुको बारेमा बिबरण प्रस्टपर्नेछौ । जापानिज भाषाको अध्ययन, विदेश बाट आएका बालबालिका र अभिभावकको लागि सहयोगको बारेमा बिबरण प्रस्टपर्नेछौ । आफुले नबुझेको वा थाहा नभएका कुराहरु र प्रश्नहरू साथै परामर्श गर्न सक्नुहुन्छ।
सहभागिता शुल्क नि:शुल्क(0येन)हो ।

■ दिन,समय:2024 फेब्रुअरी 17 तारिक (शनि) 10:00~11:30
■ स्थान:स्थान:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको प्रशिक्षण हल
■ लक्षित व्यक्ति:प्रिस्कूल को बालबालिका भएका बिदेशी नागरिक अभिभावक
जापानिज भाषामा कुरा गरिनेछ, दोभाषे र परामर्श गर्न मिल्ने समय पनि छ ।
■ सहभागिता शुल्क:नि:शुल्क(0येन)
■ आबेदन:WEB वेब बाट आबेदन गार्नुहोस ।
WEBवेब:https://forms.gle/nG4aLXFVAmCVEtPH8

■ म्याद सकिने दिन:2024 फेब्रुअरी 13 तारिक
■ आयोजक: सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय एसोसिएसन (SenTIA)
■ सहयोग:सेन्दाई शहर शिक्षा कार्यालय、विदेशी नागरिकहरुका बालबालिकाको सहायता संगठन
●チラシ_2023_小学校入学準備講座