ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【महत्त्वपूर्ण जानकारी】 सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र बन्द सम्बन्धमा ।/仙台国際センターの休館について

【महत्त्वपूर्ण जानकारी】 सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र बन्द सम्बन्धमा ।
बिधुतिय उपकरण मर्मतका लागि, सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र बन्द रहने जानकारी गर्दछौ ।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा प्रवेश निषेध हुनेछ ।

【बिदाको अवधिमा】
२०२२, १२ महिना १९ गते (सोमबार ) ~ २०२३, २ महिना १ गते(बुधबार)

बिदाको अवधिमा, कुनै प्रकारको परामर्श वा सम्पर्क गर्नु परेको खण्डमा, फोन वा इमेल मार्फत गर्न सकिनेछ।
※ पुस्तक लिन र फिर्ता गर्न नमिल्ने !

सम्पर्क समय : बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म 

2023 साल जनवरी १६ तारिक,जनवरी २७ तारिक, जनवरी २८ तारिक चाँही,रिसेप्सन सेवा उपलब्ध हुने छैन 
※यस पश्चात पनि, समय तालिका परिवर्तन हुन सक्ने अवस्था हुन सक्नेछ।

फोन: (०२२) २६५-२४७१ इमेल: tabunka@sentia-sendai.jp
※ जापानिज भाषा बाहेकको भाषामा कुरा गर्नु परेमा (परामर्श लिनु परेमा ), भाषा अनुवादकको फोन नम्बर (०२२) २२४-१९१९ मा सम्पर्क गर्नुहोला !