ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 11 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.नवजात शिशु सुभकामना कार्यक्रम「मोरिक्को नो बिसुकु पुरेज़ेन्तो」को सुरुवात गरिएको छ।
2.हाई स्कूल शिक्षाका लागि आर्थिक ऋण लिनुपरेमा सहयोग कार्यक्रमको जानकारी
3.प्राथमिक विद्यालय प्रवेश गर्नु अघि स्कूल भर्ना सहयोग (विद्यालय प्रवेश शैक्षिक सामाग्री रकम) प्रदान गरिने।
4.कोरोना भाइरस खोपको जानकारी
5.राष्ट्रिय स्वास्थ्य बीमा रकम भुक्तानीको लागि बैंक खाताद्वारा भुक्तानी विधिको प्रयोग गर्नुहोस्।
6.तोकिएको मिति भित्रमा राष्ट्रिय स्वास्थ्य बीमा रकम तिर्नेगरौ
7.नागरिक स्वास्थ्य जाँच गराउन नबिर्सनुहोला ।
8.सेन्दाई नगरको मिनामी कोइजुमि माध्येमिक विद्यालयको रात्रीकालिन कक्षाको विद्यार्थी भर्ना सम्बन्धमा
9.आर्थिक वर्ष 2023 को लागि बालबालिका क्लबको आवेदकहरूको सम्बन्धमा ।