ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

अन्तर्राष्ट्रिय विधार्थीहरूको लागि रिसाइकल साइकल बिक्री कार्यक्रम(留学生のためのリサイクル自転車販売会)

अन्तर्राष्ट्रिय विधार्थीहरुलाई सहयोग गर्नको लागी, पुरानो साइकललाई राम्रोसँग मर्मत गरि, सुरक्षा दर्ता र TS मार्क क्षतिपूर्ति (साइकलले अरुलाई हनेमा क्षतिपूर्ति दिने 10 करोड येन) बिमाको दर्ता प्रक्रिया पुरा गरिएको साइकल बेचिनेछ ।

◆मिति:2022 अक्टोबर 16 तारिक (आईतबार)10:30~12:00 
◆स्थान:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
◆लक्षित:सेन्दाई सिटि भित्र बसोबास गरिराखेका अन्तराष्ट्रिय विधार्थीहरु ※2023 मार्च पछिपनि
सेन्दाईमा बस्ने योजना भएका अन्तर्राष्ट्रिय विधार्थीहरुलाई प्राथमिकता दिइनेछ ।
◆बुकिंग खुल्ने समय:10 बजेर 15 मिनेट देखि 10 बजेर 30 मिनेट सम्ममा बुकिंग खुल्ला हुनेछ ।
अन्तर्राष्ट्रिय विधार्थीहरुले आफ्नो विधार्थी परिचय पत्र वा रेसिडेन्सी कार्ड (जाइरीयो) ल्याउनुहोला ।
◆बिक्री गरिने साइकल संख्या: 30 वटा (किन्न चाहने मानिसको संख्या धेरै भएको खण्डमा चिट्ठाको
माध्यमबाट साइकल किन्ने व्यक्तिको निर्णय राखिनेछ)
◆बिक्री गर्ने मुल्य:4,000 येन
◆आयोजक :SENDAI अन्तर्राष्ट्रिय विधार्थी रिसाइकिलिंग साइकल व्यवसाय प्रवर्द्धन परिषद
◆सहयोग:सेन्दाई सिटि साइकल ट्राफिक सुरक्षा बिभाग
◆सम्पर्कको लागी :सार्वजनिक हितको फाउन्डेसन सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA)
TEL:022-268-6260
Email:t-igarashi@sentia-sendai.jp
URL:https://int.sentia-sendai.jp/