ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

SenTIA अनलाइन जापानीज भाषा जापानीज भाषा अध्ययन गरौ !(ぼしゅう!SenTIAオンラインにほんご)

SenTIA अनलाइन जापानीज भाषा जापानीज भाषा अध्ययन गरौ !

मिति,समय: 2022 अगष्ट 31 तारिक (बुधबार) देखि नोभेम्बर 2 तारिक (बुधबार) प्रत्येक हप्ताको बुधबार बिहान 10:00 देखि 11:30
संख्या: सबै गरेर 10 पटक सम्म
तरिका: • पहिलोपटक र 10औं पटक चाँही सेन्दाई बहुसांस्कृतिक समाज
केन्द्रमा (※) मा जम्मा हुनुपर्नेछ ।
• दोस्रोपटक देखि 9औं पटक भने अनलाइन (जुम) बाट गरिनेछ ।
सेन्दाई शहर आओबा कु आओबायामा सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवनको पहिलो तल्ला
लक्षित:
• जापानीज भाषा अध्ययन गर्न चाहने व्यक्तिहरु, जापानी भाषा बोल्न चाहने व्यक्तिहरू
• 18 वर्षभन्दा माथिका व्यक्तिहरू
• 3 पटक भन्दा बढी सहभागी हुन सक्ने व्यक्तिहरू
पाठ्यपुस्तक: 『बिभिन्न किसिमका जिबनयापन सम्बधि जापानिजभाषा
सुरुवाती बेलाको लागिको पुस्तकको प्रयोग गर्नेछौ』
https://www.irodori.jpf.go.jp/index.html
सहभागिता शुल्क: नि:शुल्क (0 येन)आबेदन
आबेदन: https://forms.gle/knC7RMmrMuPnfaHU7
※ अन्तिम म्याद अगष्ट 26 तारिक (शुक्रबार) हो । यसमिति सम्ममा आवेदन दिनुहोस।

SenTIA online nihongo_nepali