ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2022 आर्थिक वर्ष Vol.1』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより2022年度Vol.1』ができました。)

『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』भनेको सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं ।

यस अंकको बिषयबस्तु चाँही, 「आफ्नोवरीपरी सजिलो सँग गर्नसकिने 3R (तिन आर)」हो ।
「3R」भनेको सीमित भएको स्रोतसाधनलाई जतनगरि प्रयोग गर्नको लागिको शब्द हो । तपाईहरु सँग पनि खानको लागि अझै मिति नसकिएको तर आफुले खाएर नभ्याउने खानेकुरा वा अझै लगाउनको लागि मिल्छ तर आफुलाई लगाउन मन नलागेको लूगाहरु छनकि ? यस अंकमा 3R को दृष्टिकोणको साथै सेन्दाई सिटी द्वारा गरिरहेको प्रयास जस्तोकि खाना, लत्ताकपडा, आदि सङ्कलन गर्ने जानकारीहरुको बारेमा प्रस्तुत गर्नेछौं । कृपया अवश्य हेर्नुहोला !

【2022 आर्थिक बर्ष Vol.1 जापानिज संस्करण अंग्रेजी संस्करण चिनियाँ संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण

यस अंकको विषयवस्तु चांही:आफ्नोवरीपरी सजिलो सँग गर्नसकिने 3R (तिन आर)
सूचना : विदेशी भाषाको परामर्श कर्मी द्वारा सेवा उपलब्ध हुनेछन
परामर्श कर्मी कर्नर:「मैले 3R को लागि गरेको प्रयास-परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」※ जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनाम, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ । जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ । अवश्य हेर्नु होला ।