ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

तनाबाता वर्कशप 2022(SenTIA सहायक परियोजना)(七夕ワークショップ2022)

इतो क्रिएटरमा, तानाबाता मार्फत अन्तर्राष्ट्रिय सांस्कृति आदानप्रदान उद्देश्यकोलागी, यहाँ सेन्दाईमा बसोबास गर्ने विदेशीहरू र जापानी नागरिकहरु सँगैसबैको सहयोगले अन्तर्राष्ट्रिय बिभिन्न रंगले सजावट गरिएको तानाबाता महोत्सवमा सजाउने सामाग्री तयार पारि, इचिबांचो किनमेल बजारमा सजाउन एक कार्यक्रम आयोजना गर्नेछौं ।

तानाबाता महोत्सवको मुख्य दिनभन्दा पहिलेनै, तलका निम्न लिखित दिनमा तानाबाता सजावट सामाग्री बनाउने कार्यशाला आयोजना गर्नेछौं । युकाता लगाउने(जापानीज लुगा), ब्रसले खान्जी लेख्ने, ओरिगामी बनाउने आदि जापानको सांस्कृति निःशुल्क रुपमा अनुभव गर्न सक्नुहुन्छ । अन्तर्राष्ट्रिय सांस्कृति आदानप्रदान वा जापानको सांस्कृति अनुभव गर्नको लागी इच्छुक हुनुहुन्छ भने हामी तपाईंको सहभागिताको प्रतिक्षामा छौ ।

◆मिति र समय:2022 जुलाई 3 तारिक (आईत)・16 तारिक(शनि)・23 तारिक(शनि)1:00 बजे ~

◆स्थान:सेन्दाई उमे राबू(सेन्दाई सिटि आओबाकु इची बाँच्यो 1- 6-20 छ तला)

◆सहभागिता शुल्क : नि:शुल्क

◆सम्पर्कको लागी :इतो क्रिएटर(आधिकारिक व्यक्ति:नाकानो) 
 TEL:090-2849-3699

◆बिस्तृत विवरणहरूको लागि तलको पम्पलेटमा हेर्नुहोस (जापानी भाषा मात्र)