ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सेन्दाई सिटिमा बसोबास गरि, बालबच्चा हुर्काइ रहनुभएका घरपरिवारका लागि】2021 आर्थिकबर्ष「बालबच्चा हुर्काइ रहनुभएका घरपरिवारको लागिको अस्थायी बिशेष अनुदान रकम」को जानकारी(2021年度「子育て世帯への 臨時特別給付金」 のお知らせ)

(※फोटोलाइ क्लिक गरेमा, फोटो ठुलो गरेर हेर्न सकिन्छ । ↓)