जनवरी महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी(1月の専門相談会のお知らせ)
● जनवरी 8 तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ।
【समय】2022 जनवरी 8 तारिख (शनिबार) 13:00 – 16:00
2021 schedule_Administrative Scriveners-2
● जनवरी 12 तारिख कर लेखनदास संगठन द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
जापानको कर को सम्बन्धमा तोहोकु कर लेखनदास संगठन द्वारा सल्लाह लिन सक्नुहुन्छ ।
【समय】2022 जनवरी 12 तारिख (बुधबार) 13:00 – 16:00
2021 schedule_Tax Accountants-2
● जनवरी 14 तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
विवाह, घर भाडा, सम्पत्ति, र उत्तराधिकार जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सल्लाह गर्न सक्नुहुन्छ। परामर्शको लागि शुल्क लाग्दैन ।
【समय】2022 जनवरी 14 तारिक (शुक्रबार) 13:00 – 16:00
2021 schedule_Lawyers-2
● जनवरी 20 तारिख श्रमिक ब्युरो द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
ज्याला, काम गर्ने समय, बिदा, श्रम सम्झौता,काम खोज्ने तरिका आदिका बारेमा मियागी श्रमिक ब्युरो द्वारा सल्लाह लिन सक्नुहुन्छ ।
【समय】2022 जनवरी 20 तारिख (बिहीबार) 13:00 – 16:00
2021 schedule_Labour Bureau-2
● जनवरी 28 तारिक अध्यागमन तथा आप्रवासन ब्युरो (immigration) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
अध्यागमन तथा बसोबास प्रक्रिया, भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2022 जनवरी 28 तारिख (शुक्रबार ) 13:00 – 16:00
2021 schedule_Immigration Bureau-2
※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |
– तपाइको नाम
– सम्पर्क (फोन नम्बर / ईमेल)
– तपाइको बसाइ अनुमतिको आवस्था
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– अनुवादकको आवश्यक छ कि छैन ?
<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】 TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp