ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「निहोन्गो नो मोरी」पुन: संचालन भएको छ।(にほんごのもり)

नयाँ कोरोना भाइरस को प्रभावले बन्द गरिएको जापानिज भाषाकक्षा「निहोन्गो नो मोरी」नोवेम्बेर 12 तारिक (शुक्रबार) बाट कक्षा पुन: संचालन भएको छ। कक्षामा, कुराकानी गर्ने अभ्यास वा जापानिज भाषा बाट सोधिने प्रश्नको जवाफ दिइनेछ। वेबसाइड बाटको बुकिंग आवश्यक पर्दछ। कक्षामा प्रत्येक पटक बिधार्थीको अधिकतम संख्या 10जना हुनेछ। हामी तपाईहरुको सहभागिताको प्रतिक्षामा छौं।

◆पढाई हुने दिन :प्रत्येक हप्ताको मंगलबार र शुक्रबार  13:30~14:30(सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (बन्दको दिन बाहेक)
◆स्थान:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र प्रशिक्षण कोठा
◆पढाई शुल्क: नि:शुल्क
◆बिधार्थी अधिकतम संख्या:प्रत्येक पटकमा 10 जना सम्म
◆आबेदन गर्ने स्थान: प्रत्येकपटक कक्षाको अघिल्लो दिनसम्ममा, तलको यु आर एल (URL) बाट बुकिंग गर्नुहोला ।
https://forms.gle/eGBx61Lj68zg8XPQ8
◆सम्पर्क: फोन: 022-797-2705 ईमेल: missringo35408@gmail.com (आराई)
◆विस्तृत विवरणहरूको लागि, कृपया तलको वेबसाइट हेर्नुहोस्।
https://yoshinari126.jimdofree.com