ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

जापानीज भाषा पढ्न चाहानुहुने सबैलाई(日本語を 勉強したい みなさんへ)

घरमा पनि पढ्न सकिने जापानीज भाषाको पढाईहरु छन् ।
इन्टरनेट मा अध्ययन गर्छु । शुल्क चाहिँ लाग्दैन ।
(※ इन्टरनेट प्रयोग गर्न चाहिँ पैसा लाग्दछ )

・「 जोडिने र विस्तार हुने जापानी भाषाको जीवन(つながる ひろがる にほんごでの くらし)」

https://tsunagarujp.bunka.go.jp/?lang_id=NP
जीवनयापन गर्नको लागिको जापानी भाषा पढ्न सक्छु । भिडियो हेरेर सिक्नेगर्छु ।
विभिन्न देशहरुको भाषा प्रयोग गर्न सकिनेछ ।

・「Learn Japanese (NHK WORLD – JAPAN)」

https://www3.nhk.or.jp/nhkworld/en/learnjapanese/(अँग्रेजी)
https://www.nhk.or.jp/lesson/ja/(सरल जापानी भाषा)
दैनिक जीवनयापन मा प्रयोग गर्न सकिने जापानी भाषाको अध्ययन गरिन्छ । एनिमेसन र आवाजहरु पनि छन ।
कुराकानी, अक्षर, संस्कृतिको अध्ययन गर्न सकिनेछ । प्रश्न उत्तरको खेल पनि समावेश छ । बिभिन्न देशहरुको भाषा प्रयोग गर्न सकिनेछ ।

・「JFजापानी भाषा ई रा नि ङ मि ना तो(JFにほんごeラーニング みなと)」

https://minato-jf.jp/
विश्व भरका व्यक्तिहरूसँग संगै अध्ययन गर्न सकिनेछ । विभिन्न पाठ्यक्रमहरू छन् । विभिन्न देशहरूको भाषा प्रयोग गर्न सकिन्छ ।

・「NIHONGO eな(にほんご いいな)」

https://nihongo-e-na.com/jpn/
जापानीज भाषा अध्ययन गर्दा उपयोगी हुने साइट वा उपकरण, विचारहरु छन् । जापानी भाषा र अंग्रेजी भाषामा प्रयोग गर्न सकिनेछ ।

・「जापानीभाषा बैंक(भिडीयोमा पढाई) にほんごバンク」

जीवनयापन गर्नको लागिको जापानी भाषा पढ्न सक्छु । भिडियो हेरेर सिक्नेगर्छु ।
>भिडियो(YouTube) 
https://www.youtube.com/playlist?list=PLYbUs7A2HLF01v4Xp_SdW6apddV0InW-y

・「”‘इरिन का चुनौतीहरू ! जापानी भाषामा गर्न सक्नुहुन्छ ।’ सामग्री पुस्तकालय”(『エリンがちょうせん! にほんごできます。』コンテンツライブラリー)」

https://www.erin.jpf.go.jp/
पहिलो पटक पद्नुहुने हरु पनि रमाइलो सँग अध्ययन गर्न सक्नुहुन्छ । त्यहाँ भिडियोहरू र डाउनलोड सामग्रीहरू छन्।

・「थरिथरीका जीवनयापनका लागि जापानी भाषा(いろどり 生活の日本語)」

https://www.irodori.jpf.go.jp/index.html (जापानी भाषा)
https://www.irodori.jpf.go.jp/en/index.html(अंग्रेजी)
पाठ्यपुस्तक र अडियो (एमपी 3)हरु छन् । जापानमा जीवनयापन वा कामकाज गर्नको लागि, आधारभूत कुराहरु जापानी भाषामा प्राप्त गर्न सक्नुहुन्छ।

・「थरिथरीका जापानी भाषा अनलाइन कोर्स(いろどり日本語オンラインコース)」

https://www.irodori-online.jpf.go.jp/
「थरिथरीका जीवनयापनका लागि जापानी भाषा」हरु प्रयोग गरिएको अनलाइन कोर्स हो ।

・「प्रश्नहरुको उदाहरणमा अभ्यास गरौ」(जापानी भाषा क्षमता परीक्षा JLPT)

https://www.jlpt.jp/samples/forlearners.html (जापानी भाषा)
https://www.jlpt.jp/e/samples/forlearners.html(अंग्रेजी)
जापानी भाषा क्षमता परीक्षा( JLPT)को प्रश्नहरुको अभ्यास गर्न सक्नुहुन्छ ।N1बाटN5सम्म, प्रश्नहरु छन ।

・「आफूलाई बुझाउने (चिनाउने) जापानी भाषा(わたしを伝(つた)える日本語)」

त्यहाँ अडियो र पाठ्यपुस्तकहरु छन् । अक्षरहरु पदन मन नलाग्ने व्यक्ति पनि रामिलो सँग अध्ययन गर्न सक्छन ।आफ्नो कुरा बुझाउन सकने क्ष्मता बनाउन सकिनेछ ।
>पाठ्यपुस्तक(PDF)
https://ccia-chiba.or.jp/wards/learning_materials/teaching_materials
>भिडियो(YouTube) 
https://www.youtube.com/playlist?list=PLdvMCZD_p_eYwa9sHBFxcoXix2cAv_ehl