ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

बाढी तथा पहिरो प्रकोपमा सावधानी अपनाऔँ । (水害・土砂災害に気をつけましょう) (बाढी तथा पहिरोको प्रकोपसँग सम्बन्धित सामग्रीहरु तयार पारेका छौँ ।)

जापानमा चाहिँ, जुन ~जुलाई को वर्षायामको समयमा,पानि धेरै पर्ने गर्दछ ।
अग्रिम तयारीको साथ,प्राकृतिक विपत्तिको लागि तयार रहऔँ ।

 
बाढी तथा पहिरोको प्रकोपसँग सम्बन्धित सामग्रीहरु तयार पारेका छौँ ।
※फोटोलाइ क्लिक गरेमा, फोटो ठुलो गरेर हेर्न सकिन्छ । ↓