सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 9 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (9 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. सिटि बसको भाडा संशोधन गरिएको बारे सूचना
2. उद्योग ब्यबसाय परामर्श कार्यक्रम
3. एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस
4. हिस्टामाइन (खानेकुरामा हुने रासायनिक पदार्थ) को कारण हुने, खाद्य विषाक्तता बाट सावधान रहनुहोस।
5. नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला – आवेदन लिने दिन सेप्टेम्बर १६ तारिक (बुध) सम्म
6. जापानी भाषा कक्षाको जानकारी
