ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

२०२६ संस्करण 『सेन्दाईमा सहज जीवनयापनको लागिको सहयोगी पुस्तिका』 प्रकाशित भएको छ।

にほんご

『सेन्दाईमा सहज जीवनयापनको लागिको सहयोगी पुस्तिका』 चाँही, सेन्दाईमा बसोबास गर्नुहुने बिदेशीनागरिकहरुको लागि, दैनिक जीवनयापनमा उपयोगी जानकारी समेटर तयार गरिएको एउटा पुस्तिका हो । सेन्दाई अन्तर्राष्ट्रिय पर्यटक संघ(SenTIA)द्वारा बहुभाषामा तयार, सम्पादन गरि, सेन्दाई सिटि द्वारा प्रकाशित गर्छ ।

यो पुस्तिका अनलाइन पनि उपलब्ध छ।
>> सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र 『सेन्दाईमा सहज जीवनयापनको लागिको सहयोगी पुस्तिका』

फारम भर्ने प्रक्रियाहरु बुझ्नुभएन वा जानकारीहरु चाहिएको बेलामा भने, अवश्य उपयोग गर्नुहोला ।