सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 6 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (6 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. सुनामीबाट सुरक्षित रहौं: यसको लागि एकपटक समीक्षा गरौ0
2. कर सम्बन्धि जानकारी
●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी सूचना कार्ड पठाइनेछ
●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद जुन ३० तारिक (मंगल) हो
3. नगर तथा प्रान्तीय कर छुट पाएका परिवारको खानेपानी शुल्क र ढल निकास शुल्क छुट को लागि आवेदन लिईनेछ
4. राष्ट्रिय स्वास्थ्य बिमितहरुलाई प्रदान गरिने, विशेष स्वास्थ्य परिक्षण, विशेष स्वास्थ्य मार्गनिर्देशन प्रणालीको उपयोग गरौं
5. राष्ट्रिय स्वास्थ्य बिमा शुल्क निर्धारण गरिएको सूचनाकार्ड पठाउनेछौं
6. बाल भत्ताको लागि「वर्तमान अवस्थाको रिपोर्ट」पेश गर्ने बारेमा बुझ्नुहोस
7. नागरिक कानून आदि संशोधनका कारण, सम्बन्ध विच्छेद पछि बच्चा हुर्काउने सम्बन्धी नियमहरू परिवर्तन भएका छन
8. एड्स, सिफिलिस सिही दिन परीक्षण
9. नगरपालिकाको आवास भवनको लागि आबेदन खुल्ला, आवेदन गर्ने मिति जुन १६ तारिक (मंगल) सम्म
10. उद्योग ब्यबसाय परामर्श कार्यक्रम
