【सहभागीताको लागी आवहान】विपद् जोखिम न्यूनीकरण खजाना खोजी Disaster Risk Reduction Treasure Hunt 防災探宝 (2026/06/06)
शहरको वरिपरी धुमफिर गर्दै, प्रकृतिक विपद्को बारेमा अध्ययन गरौं साच्चै खजाना खोज्ने खेल खेले जस्तै
यो तोहोकु विश्वविद्यालय अन्तर्राष्ट्रिय प्रकृतिक विपद् अनुसन्धान संस्थान (विपद् अनुसन्धान संस्थान) का अनुसन्धानकर्ताहरू सँगसँगै, प्रकृतिक विपद्को बारेमा अध्ययन गर्ने कार्यक्रम हो।
स्थान चाँही, आओबा वार्डको काताहिरा छेत्र वरिपरी हो। रमाईलो सँग शहर भित्र, खजाना खोज्ने खेल खेलेको जस्तै गरि, सेन्दाई वरिपरि विपद् जोखिम न्यूनीकरणको बारेमा जानकारी र अध्ययन गरौं।
【मिति】जुन 6 तारिक (शनिवार) 14:00 ~ 17:00
【स्थान】तोहोकु विश्वविद्यालय काताहिरा किटामोन हल, दोस्रो तला, एस्पेस (मियागी प्रान्त सेन्दाई सिटि आओबा वार्ड इचिबाँच्यो १-१४-१५)
【लक्षित व्यक्ति】अन्तर्राष्ट्रिय विद्यार्थी, विदेशी नागरिकहरु
【प्रयोग गरिने भाषा】अंग्रेजी, सजिलो जापानी
【शुल्क】 निशुल्क (शुल्क लाग्नेछैन)
【आवेदन】https://forms.gle/rYRTVxziuzJwDRUXA
【अन्तिम म्याद】मे ३१ तारिक (आईतबार)
【सम्पर्क】gerster.julia@tohoku.ac.jp




